काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भाइटीका लगाएका छन् ।
देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्चपदस्थहरूले टीका लगाइसकेका छन् ।