• Tuesday 6th of October 2026

एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको काठमाडौँमा जारी पहिलो अधिवेशनको मतदाता नामावली प्रकाशन भएको छ ।

आजबाट सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत नामावली प्रकाशन भएको हो ।

निर्वाचन कार्य तालिका अनुसार नाम सुधारको लागि १०:३० सम्मको समय दिइएको छ भने अन्तिम नामावली प्रकाशन बिहान ११:१० मा हुनेछ ।

यस्तै मनोनयन दर्ताका लागि पनि शुल्क तोकिएको छ ।

जसअनुसार पदाधिकारीका लागि ५ सय र सदस्यका लागि ३ सय तय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖