• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

छविलाई यसरी लगियो अदालत


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ ।

कास्की प्रहरीले उनीसहित लीला पछाइ र रामबहादुर खनाललाई म्याद थपको लागि आज जिल्ला अदालत कास्कीतर्फ लगिएको हाे ।

यही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पनि म्याद थपको लागि अदालत पेस गरिँदै छ ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖