• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री ओली अस्वस्थ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

ओली अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको सचिवालयले जनाएको छ । ओलीले केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग मात्र भेटेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖