• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने


  • धनकुटा खबर
  • .

काठमाडौ । आज मंगलबारदेखि सरकारी कार्यालयको सेवा ४ बजे नै बन्द हुने भएको छ।

कात्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम अनुसार तिहार पर्वको बिदापछि आजदेखि खुलेका सरकारी कार्यालय चार बजे नै बन्द हुने भएका हुन् ।

यसैअनुसार आज बिहान १० बजे खुलेका सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुनेछ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ।

अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖