• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ कार्तिक । काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

विराटनगरमा पक्राउ गरी काठमाडौं ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालत लगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖