काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ। सचिवालयका अनुसार बैठकमा नियमित एजेण्डाहरूमाथि छलफल हुनेछ ।