• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

सुरु भयो प्राधिकरण सञ्चालक समितिको बैठक, उद्योगमा लाइन जोड्ने प्रमुख एजेन्डा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक सुरु भएको छ ।

मंगलबार बिहान साढे ११ बजे बोलाइएको बैठक साढे २ घण्टाभन्दा बढी ढिला गरी दिउँसो २ बजेपछि सुरु भएको हो ।

आजको बैठकको मुख्य एजेन्डा उद्योगमा काटिएको लाइन जोड्ने विषय छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगमा लाइन जोड्ने, १५ दिनभित्र टीओडी मिटरका आधार महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖