• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रुपन्देहीमा रविले दिए यस्तो बयान …


  • धनकुटा खबर
  • .

भैरहवा । ‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन।

कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो। त्यो मलाई थाहा भएन।’ ‘मैले राम्रै मनसायले जीबी राईसँग सहकार्य गरेको थिएँ। मलाई त्यो टेलिभिजनमा सहकारीको रकम ल्याएकोसम्म पनि थाहा छैन,’ रविले बयानमा भनेका छन्।

उनले जीबीलाई पक्राउ गरेर ल्याएपछि सबै कुरा खुल्ने बयान दिएका छन्।

रविले सुप्रिम मात्रै नभएर अन्य सहकारी ठगीमा पनि आफ्नो कुनै संलग्नता नरहेको र सरकारले दुःख दिने नियतले आफूलाई पक्राउ गरी हिरासतमा राखेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖