• Wednesday 7th of October 2026

एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपाल आज श्रीलंकासँग भिड्दैछ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् ।

अर्को खेलमा आजै अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖