• Tuesday 6th of October 2026

जनकपुर बोल्ट्सका आसिफ डकआउट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख डकआउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुरका आसिफ पहिलो ओभरमा शून्य रनमै आउट भएका हुन् ।

उनलाई विराटनगर किंग्सका क्रिस सोलले आउट गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖