• Tuesday 6th of October 2026

यसकारण श्री र फिस्टेलका तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वायुसेवा कम्पनीको तीनवटा ‘एएस ३५० बी ३ ई’ प्रकृतिको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

यी दुबै वायुसेवाले सुरक्षा नियमको उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार तीनवटा हेलिकप्टरलाई प्रतिबन्ध लगाएको हो।

भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडाउँदै हवाइ सुरक्षामा लापरबाही गरेकोले अर्को निर्णय नहुँदासम्मका लागि उडान नै बन्द गराएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖