• Tuesday 6th of October 2026

पोखरा एभेन्जर्सले गुमायो छैटौं विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पााँचौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराका रेमन रेफर १७ रनमा आउट भएका हुन् ।

उनलाई जनकपुरका जेम्स निशामले आउट गरे । यो उनको दोस्रो वकेट हो ।

यसअघि, मार्कस क्रिचले ३५दिलिप नाथ ११, कुशल भूर्तेल ६, दिनेश खरेल १० र एन्ड्रिज गौस २० रनमा आउट भए ।

टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖