• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

विपिन जोशी जीवितै छन् : इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी


  • धनकुटा खबर
  • .

काठमाडौ । इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।

बिहीबार राजधानीमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖