• Tuesday 6th of October 2026

कर्णालीविरुद्ध चितवन राइनोजले गुमायो पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको चितवनले पहिलो विकेटका रुपमा लुक बेन्केन्सटेइन शुन्य रनमा आउट भएका हुन् ।

उनलाई सोमपाल कामीले पहलिो ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

यो समाचार तयार पार्दासम्म चितवनले १.१ ओभरमा एक विकेटको क्षतिमा ४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖