• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रवि भेट्न हिरासतमा पुगे ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन् ।

लामिछानेलाई भेट्न शाही कास्की पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖