• Tuesday 6th of October 2026

स्कुटर दुर्घटनामा परि फुटबल खेलाडी निशान न्यौपानेको मृ’त्यु


  • धनकुटा खबर
  • .

कपिलवस्तुमा स्कुटर दुर्घटनामा परि फुटबल खेलाडी निशान न्यौपानेको मृ’त्यु भएको छ।

लामो समय एन्फा एकेडेमीबाट उनी कप्तान भएका थिए। उनले नेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖