• Tuesday 6th of October 2026

एमाले बागमती अधिवेशन- सिन्धुपाल्चोकबाट १३ सदस्य निर्विरोध


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

तीन दिन लामो प्रयासपछि दुवै निर्वाचन क्षेत्र र खुला तथा महिला क्लस्टरका सदस्यहरु सर्वसम्मत भएका हुन् ।

सर्वसम्मत हुनेमा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, मेलम्चीकी उपमेयर उपा प्रधान, बाह्रविसेका पूर्वमेयर निमफुन्जो शेर्पा, हेमगंगा मोक्तान, इन्द्र नेपाल, देविन्द्रबहादुर खत्री डोल्मा तामाङ, बालकृष्ण देउजा, विदुर भारती, रामबहादुर सुनुवार, आङछिरिङ शेर्पा, उमा प्रधान, बालकुमारी सापकोटा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖