• Tuesday 6th of October 2026

जनकपुरविरुद्ध सैफ जैबको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबले अर्धशतक प्रहार गरेका छन् ।

सैफले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖