• Tuesday 6th of October 2026

सैफ जैब ६९ रनमा आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।

सुदूरपश्चिमका ओपनर सैफ जैब ६९ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका किशोर महतोले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖