• Tuesday 6th of October 2026

बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनको अहिले मतदान जारी


  • धनकुटा खबर
  • .

च्यासल । नेकपा एमाले बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनको अहिले मतदान जारी छ ।

हालसम्म २५० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । अहिले च्यासल क्षेत्रमा पानी परिरहेको छ । पानीमा रुझ्दै मतदाताहरु मतदानको लागि लाइनमा उभिएका छन् ।

एक मतदाताले मतदान गर्नको लागि १५ मिनेट लाग्ने देखिएको छ । यो अवस्थामा मतदान सम्पन्न हुन रातको ८ बज्ने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖