• Saturday 17th of October 2026

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ । अघिल्लो कारोबार दिन ५०० रुपैयाँले घटेको सुनको मूल्य आज ११०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ४९ हजार ६०० रुपैंया कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य ३० रुपैंयाले बढेको छ । आज चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖