• Saturday 17th of October 2026

सहीद गेटमा आगलागी, नियन्त्रण प्रयास जारी


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीकाे सहिद गेटमा रहेकाे एउटा माेबाइल पसलमा आगलागी भएकाे छ ।

सहिद गेटमा रहेकाे समीर माेबाईल पसलमा आगलागी भएको हाे ।

अहिले प्रहरीले दमकलकाे सहायताले आगाे निभाउने प्रयास गरिरहेकाे छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖