• Tuesday 6th of October 2026

एमाले बागमती प्रदेश अधिवेशनमा ११३१ भोट खस्यो, रिजल्ट आजै आउने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो । दिउस १ः३० बाट सुरुभएको मतदान राती ८ बजे सम्पन्न भएको हो ।

अब मतदानको सबै प्रक्रिया पूरा गरि राति १० बजेसम्ममा मतपरिणा आउने एमाले काठमाडौ अध्यक्ष दिपक निरौलाले बताए । ११७२ मतदाता रहेको निर्वाचन प्रक्रियामा ४१ जना अनुपस्थित रहे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖