• Monday 5th of October 2026

नेपालको एक सय रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । माल्दिभ्सविरुद्धको खेलमा नेपालले १ सय रन पुरा गरेको छ । १३ औँ ओभरमा नेपालले ४ विकेट गुमाउँदै आफ्नो शतक पुरा गरेको हो ।

हाल रोहित पौडेल २४ रन र गुल्सन झा १५ रन बनाएर मैदानमा रहेका छन् ।

नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖