काठमाडौ । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । सन्दीपको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा सन्दिप लामिछानेको हर्नियाको शल्यक्रिया गरिएको छ । सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो ।