• Monday 2nd of November 2026

धरानका मेयर साम्पांगले दिए मन्त्री यादवलाई यस्तो चुनौती.


  • धनकुटा खबर
  • .

धरानका मेयर हर्क साम्पांगले मन्त्री यादवलाई चुनौती दिएका छन् ।

मेयर साम्पांगले सामाजिक संजाल मार्फत मन्त्री यादवलाई यस्तो चुनौती दिएका हुन् ।

मेयर साम्पांगले लेखेका छन् –

पत्रकार सम्मेलन होइन पानीको प्रोजेक्ट शुरु गर्ने बेला हो यो, यादव जी ! खोइ कुरा बुझेको ? मलाई जित्ने हो भने कोशीको प्रोजेक्ट शुरु गरिदेऊ ! कामले जित मलाई कुराले होइन ! छ दम ??? हावामा नबोल्नु है!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖