पार्टीभित्रको विवाद चुलिँदै जाँदा एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार भएका छन्। उनीहरुले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रहसमेत गरेका छन्।