• Tuesday 6th of October 2026

दुबईबाट काठमाडौँ फर्किँदा गायक अमात्यको ब्यागको ताल्चा काटिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुबईबाट काठमाडौँ फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको क्याबिन ब्यागको ताल्चा काटिएको पाइएको छ ।

ख्यातिप्राप्त गायक योगेश्वर अमात्यको ब्यागको ताल्चा काटिएको हो । अमात्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ब्यागको ताल्चा काटिएको जानकारी दिएका हुन् ।

उनले सो ब्यागमा केही सामान राखिएको र घर पुगेर दुई दिनपछि ब्याग हेर्दा ताल्चा काटिएको पाइएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖