• Monday 2nd of November 2026

आज र भोली सार्वजनिक बिदा, वित्तिय संस्थाहरु पनि बन्द रहने


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले भोली माघ १६ गते र पर्सि माघ १७ गते सार्वजनिक विदा दिएको छ ।

भोली माघ १६ गते सहिद दिवस र माघ १६ गते सोनास ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो ।

सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖