प्रचण्डलाई लक्षित गर्दै बाबुरामको कटाक्ष गरेका छन् । भने -‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ ।
उहाँले बेलाबेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिन उहाँहरुसँग हामीले सहकार्य गरेका हौं, तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे । त्यसकारण त्यो कुरा सफल नभएको हो ।
त्यसमा हामीले बेइमानहरुसँग सहकार्य गरेर ठगिएकामात्र हौं, हामीले अरु केही गल्ती गरेका होइनौं । ‘
