• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बुढानीलकण्ठमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

मृतको पहिचान बुढानीलकण्ठ नगरपालिका–२ का ४० वर्षीय पवन थापाको रूपमा भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖