• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आज सुनको मूल्यमा भारी वृद्धि


  • धनकुटा खबर
  • .

स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार ८०० पुगेको छ। हिजो सुन एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै शुक्रबार चाँदी पनि ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ९१५ मा कारोबार भइरहेको छ। हिजो चाँदी एक हजार ८८५ मा किनबेच भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖