• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंको महाराजगञ्जमा एक जना महिला मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा बस्दै आएकी अन्दाजी ४५ वर्षीया रिता खड्का मृत अवस्थामा भेटिएकी हुन्र ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले उनी दीर्घरोगी रहेको खुलेको बताए । यद्यपि, प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖