• Saturday 28th of November 2026

अखिल क्रान्तिकारीमा इन्दिरा पुरी बनिन् सर्वाधिक मत पाउने उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौँ । अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि भएको निर्वाचनमा अनुशासन आयोगकी अध्यक्ष इन्दिरा पुरीले सर्वाधिक मत ल्याएकी छिन् ।

माघ १६ गते सम्पन्न मतगणनामा पुरीले ११ सय ६ मत ल्याएर विजयी भएकी हुन् ।

उनले सबै उम्मेदवारहरूको भन्दा लोकप्रिय मत पाएकी हुन् । पुरीका निकटतम प्रतिद्वन्द्वी अमिरराज खरेलले ६ सय ४ मत प्राप्त गरे । पुरी र खरेलको मतान्तर ५ सय २ मत रहेको छ ।

यस्तै दोस्रो मत पाउनेमा पनि अनुशासन आयोगको समावेशी उपाध्यक्ष खम्बुजङ मगर रहेकी छिन् । मगरले ९ सय १० मत पाइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖