• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आज सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

पोखरा, २२  माघ । गण्डकी प्रदेशले आज  सार्वजनिक बिदा दिएको छ।

 

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

 

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖