• Tuesday 6th of October 2026

एमाले कर्णाली प्रदेश अधिवेशन : मतदान सकियाे, मतगणना भाेलि बिहानदेखि


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ ।

आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभएकाे छ । कुल ६१६ मतदातामध्ये ६०९ मत खसेको उहाँले बताउनुभयाे ।

नेता रिजालका अनुसार मतगणना सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖