• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रक चालकलाई कारबाही


  • धनकुटा खबर
  • .

लुम्बिनी प्रदेशका मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रक चालकलाई कारबाही गरिएको छ।

मन्त्रीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले ट्राफिकलाई कारबाही गर्न निर्देशन दिएका थिए। ट्रक चालकहरूले सत्ताको दम्भमा जबरजस्ती जरिवाना तिराइएको गुनासो गरेका छन्।

प्रत्यक्षदर्शीका अनुसार मन्त्रीको गाडी तीव्र गतिमा थियो, भने पिएसओले पटक-पटक साइड मागेको दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖