गल्छी-त्रिसुलि सडक खण्ड अन्तरगत तारुका घाटमा केही बेर अधि काठमाडौबाट त्रिसुलि जाँदै गरेको बस र बिपरित दिशा बाट आउँदै गरेको मोटरसाईकल दुर्घटना भएको छ ।
मोटरसाईकलमा सवार १ जना को बसको ठक्कर बाट मृत्यु भएको छ ।
भने बसमा सबार १ दर्जन भन्दा बडि घाइते भएका छन् अहिले बाटो अबरुद्ध रहेको छ ।
