• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भिरबाट लडेर एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

बझाङः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जयपृथ्वी नगरपालिका–५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधवार घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर मृत्यु भएको हो।

उनको भौरीदेवीको शव भिरबाट झन्डै १०० मिटर तल फेला थियो। घर नजिकै गाज्जो (घाँस) काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖