• Sunday 1st of November 2026

खानेपानी मन्त्रालयमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गङ्गा पौडेलले जानकारी दिए ।

आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖