• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पिक्निक आएको बस दुर्घटना


  • धनकुटा खबर
  • .

कविलाशको नाट्यश्वरि तथा कपिललेश्वर परिसरमा पिक्निक आएको बस दुर्घटनामा परेको छ।

शिवपुरी-८ मा काफलडाँडा र बोहोरे खोलाको बीच बस दुर्घटना हुँदा केहि व्यक्ति सामान्य घाइते भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖