• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यी हुन चितवन बस दुर्घटनामा घाईते हुनेहरु (नामावलीसहित)


  • धनकुटा खबर
  • .

चितवन- चितवनमा आज (आइतबार) बिहानै बस दुर्घटनामा परेको छ ।

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो ।

घाईते हुनेहरु

१) जिल्ला दैलेख नौवुने गा पा बस्ने बर्ष ३० कि निशा शाहीको अवस्था मध्यम अनुहारमा चोट

२) जिल्ला बर्दिया मधुवन न पा ३ वर्ष ४१ को सेतु बहादुर घर्ती मगरको अवस्था मध्यम अनुहारमा चोट

३) जिल्ला बर्दिया बासगढी न पा ५ बस्ने वर्ष ३० कि गिता राउत अोलि को अवस्था मध्यम बायाँ खुट्टामा भित्री चोट
४) जिल्ला बाँके राप्ती सुनारी गाउँपालिका ३ बस्ने वर्ष ३८ कि पार्वती राजकोटी को अनुहारमा चोट अवस्था मध्यम
५ ) जिल्ला बर्दिया बासगढी नगरपालिका ८ बस्ने वर्ष ३९ को दिनेश बहादुर रिजाल अनुहारमा चोट अवस्था मध्यम
६) जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका २ बस्ने वर्ष २३ कि रञ्जना महत्तको अवस्था सामान्य बाहिरी चोट नदेखिएको
७) जिल्ला बाँके नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३१ को राम लखन चौधरी अवस्था मध्यम टाउकोकोमा बाहिरी चोट

८) जिल्ला नुवाकोट विदुर नगरपालिका वडा नं ७ बस्ने वर्ष २८ कि प्रियना तामाङ को अवस्था मध्यम टाउकोमा बाहिरी चोट
९) जिल्ला बाँके कोहलपुर नगरपालिका ५ बस्ने वर्ष ३८ को पूर्णबहादुर मल्ल को अवस्था मध्यम अनुहारमा चोट बोल्न सक्ने
१०) जिल्ला बाँके नगरपालिका ३ बस्ने वर्ष २५ कि पूजा कठायत अनुहारमा र टाउकोमा चोट रहेको बोल्न सक्ने
११) जिल्ला बाँके कोहलपुर नगरपालिका ४ मदनचोक बस्ने वर्ष ३४ की राधा शाही को अवस्था मध्यम बाहिरी चोट नदिएको
१२) जिल्ला बर्दिया बाँसगढी नगरपालिका पाँच बस्ने वर्ष ३१ को एमन राना को अवस्था सामान्य घोडामा चोट रहेको

१३) जिल्ला बाँके शमशेरगञ्ज गाउँपालिका ८ बस्ने वर्ष ३५ कि दिल कुमारी मगरको अवस्था सामान्य निधारमा चोट बोल्न सक्ने
१४) आइजन आइजन बस्ने वर्ष १४ को अभिषेक मगर अनुहारमा चोट अवस्था सामान्य बोल्न सक्ने १५) आइजन आइजन बस्ने वर्ष १२ कि अस्मी मगर अवस्था सामान्य बायाँ हातमा चोट
१६ ) जिल्ला बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष १७ को मनन बुढा क्षेत्री को अवस्था मध्यम अनुहारमा चोट

१७) जिल्ला कैलाली लुम्कीचुवा नगरपालिका ८ बचौली बस्ने वर्ष १८ को महेश कठायत को अवस्था मध्यम अनुहारमा चोट
१९) जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश चौधरी को अवस्था सामान्य बाहिरी चोट नदिएको
२०) जिल्ला बर्दिया नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने वर्ष ३९ की रिता घर्ती को अवस्था मध्यम
२१) जिल्ला जिल्ला काठमाडौँ चन्द्र गिरि नगरपालिका ८ बस्ने वर्ष ५० को पारस पाण्डे अवस्था मध्यम

२२ ) जिल्ला बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष २७ को राजनगिरी बसचालक को अवस्था सामान्य दाहिने खुट्टामा चोट ९८४८०५८१५५
२३) जिल्ला बाँके कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ५१ को इन्द्रबहादुर थापा मगर अवस्था सामान्य ( बसको स्टाफ रहेको भन्ने बुझिएको
२४) जिल्ला सल्यान वनघाट कुपिन्डे नगरपालिका ५ बस्ने बर्ष २५ )को सुजन खत्रीको अवस्था सामान्य बाहिरी चोट नदिएको (बसको स्टाफ रहेको भन्ने बुझिएको

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖