• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता जोशी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्।

उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖