• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गाडी चोरेर भाग्दा तेल सकिएपछि …


  • धनकुटा खबर
  • .

विराटनगरको पूजा इन्टरनेट प्रालिबाट राति २ बजेतिर गाडी चोरी भएको थियो।

चोरले गाडीको ढोका फुटाएर चाबी लिएर फरार भएको थियो। तर, गाडी चोरेर भाग्दा तेल सकिएपछि चोर गाडी रोक्न बाध्य भएको र त्यसै बीच प्रहरीको फन्दामा परे।

गाडी सुनसरीको छिटाहाबाट नियन्त्रणमा लिइएको छ। चोरीमा विराटनगर-४ का एक युवक संलग्न भएको एसपी नारायण चिमरियाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖