• Sunday 1st of November 2026

पेट्रोलको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖