• Sunday 1st of November 2026

सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ ।

नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक जारी छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖