• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

त्रिपुरेश्वरको शंकास्पद वस्तु सेनाको टोलीद्वारा डिस्पोज


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ ।

कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो ।

उक्त वस्तु के थियो भन्ने अहिले खुलिसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖