• Monday 5th of October 2026

लेबनान बिरूद्द पहिलो हाफमा नेपाललाइ सफलता


  • धनकुटा खबर
  • .

काठमाडौंं, ८ फागुन । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सावित्रा भण्डारी सम्बाले ४२औं मिनेटमा अग्रता दिलाएकी हुन् ।
 
विमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई सावित्राले बक्स बाहिरबाट गरेको प्रहार फराह इल टयारलाई लाग्दै गोलमा परिणत भएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖