• Monday 5th of October 2026

जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा लेबनानलाई १-० ले हराउंदै नेपाल फाइनलमा प्रबेश


  • धनकुटा खबर
  • .

नेपालले जारी रहेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा लेबनानलाई १-० ले हराएको छ ।

नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।

नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖